सामग्रीमा जानुहोस्

उगेरा

Wiktionaryबाट

उगेरा

नाम

ना॰ [रू उग्राउनु] गाईभैँसी आदि पशुले खाइसकेको वस्तु मुखमा ल्याएर चपाउने काम; उग्राउने क्रिया वा अवस्था; उग्राइ ।

  1. अङ्ग्रेजी: