सामग्रीमा जानुहोस्

उगाल

Wiktionaryबाट

उगाल

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

कर्मवाच्य क्रिया

अर्थ

[सम्पादन]

ना॰ [सं॰ उद्गाल ?] १. तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति; उग्लेर धातुका भाँडामा जम्ने हरियो पदार्थ । २. भाँडा उग्लेर खाने वस्तुमा आउने तमतमाउँदो स्वाद । ३. मात; पात्तिएको स्थिति । ४. अमिल्दो मिश्रणले वा जलवायुको विकारले रबमा आउने विकृति । श्र उगालाइ— ना॰ उगाल्ने अवस्था वा क्रियाप्रक्रिया । उगालिनु— क॰ क्रि॰ उगाल्ने काम गरिनु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: