उगल्चि–नु
अकर्मक क्रिया
अ॰ क्रि॰ [रू उकल्चिनु] उकुच पल्टनु; उकल्चिनु । श्र उगल्च्याइ— ना॰ उगल्चिने काम वा प्रक्रिया । उगल्च्याइनु— क॰ क्रि॰ उगल्च्याउने काम गरिनु । उगल्च्याउनु— प्रे॰ क्रि॰ उगल्चिन लाउनु ।
"https://ne.wiktionary.org/w/index.php?title=उगल्चि–नु&oldid=43066" बाट अनुप्रेषित