उखोधर्म
स्वरूप
उखोधर्म
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. कुनै कामकुरामा एकोहोरिने काम; खुरन्धार । २. नहुने वा नपाइने काम–कुरामा पनि लिसो लाग्ने प्रवृत्ति वा झिँजोल्ने चाल । क्रि॰ वि॰ ३. असाद्धे; ज्यादै; अति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: