उखेल्–नु
सकर्मक क्रिया
स॰ क्रि॰ [सं॰ उत्खात+नु] १. जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, कीला आदिलाई बाहिर झिक्नु; उखाल्नु । २. रहेको ठाउँबाट हटाउनु; उखाड्नु ।
"https://ne.wiktionary.org/w/index.php?title=उखेल्–नु&oldid=43060" बाट अनुप्रेषित