उखु
स्वरूप

नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]संज्ञा
अर्थ
[सम्पादन गर्नुहोस्]भित्र गुलियो रस भएको बाँसको जस्तो बोट हुने लामा-लामा पात गरेको वनस्पति
उदाहरण
[सम्पादन गर्नुहोस्]उखुबाट चिनी बनिन्छ|

संज्ञा
भित्र गुलियो रस भएको बाँसको जस्तो बोट हुने लामा-लामा पात गरेको वनस्पति
उखुबाट चिनी बनिन्छ|
"https://ne.wiktionary.org/w/index.php?title=उखु&oldid=40759" बाट अनुप्रेषित