सामग्रीमा जानुहोस्

उखाल्–नु

Wiktionaryबाट

उखाल्–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [प्रा॰ उक्खाल+नु] १. कसैलाई उठीबास लाउनुग् ढुटीमाटी पार्नु । २. बोटबिरुवा आदि जरैसहित उक्काउनु; गाडेको खाँबो, बाँस आदि उखेल्नु; उखाड्नु । ३. व्यापारव्यवसाय बिगारेर टाट उल्टाउनु । > उखालाइ— ना॰ उखाल्ने क्रिया वा प्रक्रिया । उखालिनु— क॰ क्रि॰ उखाल्ने काम गरिनु; उठीवास लाइनु ।

  1. अङ्ग्रेजी: