उक्स–नु
स्वरूप
उक्स–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [प्रा॰ उक्सरण+नु] १. रोटी आदि पकाउँदा वा आगोमा सेकाउँदा फुलेर आउनु; हुप्प फुल्नु; भुक्लुक्क हुनु । २. घाउखटिरा सुनिनु । ३. कामबाट फुर्सत पाउनु; उत्रनु । >
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: