सामग्रीमा जानुहोस्

उक्साइ

Wiktionaryबाट

उक्साइ

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

अकर्मक क्रिया

अर्थ

[सम्पादन]

ना॰ उक्सने भाव वा क्रियाप्रक्रिया । उक्साइनु— क॰ क्रि॰ उक्सने पारिनु; उक्सन लाइनु । उक्साउनु— प्रे॰ क्रि॰ उक्सने पार्नु; उक्सन लाउनु । उक्सिनु— अ॰ क्रि॰ १. उक्सनु । २. उक्सने काम होइनु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: