सामग्रीमा जानुहोस्

उक्लाउनु

Wiktionaryबाट

उक्लाउनु

सकर्मक क्रिया

स॰ क्रि॰ [उकेरा+लाउ+नु] पहिले खनजोत गरेको जमिनलाई बाली लाउने बेलामा फेरि खनजोत गरी खुकुलो पार्नु ।

  1. अङ्ग्रेजी: