उक्ति
स्वरूप
उक्ति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. भनाइ; कथन । २. खास महत्त्वको वाक्य; सारगर्भित भनाइ । ~ प्रत्युक्ति— ना॰ सवालजवाफ; कुराकानी; संवाद; कथोपकथन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: