सामग्रीमा जानुहोस्

उकेर्–नु

Wiktionaryबाट

उकेर्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [उकेरा+नु] १. वरपरको माटो ल्याएर बोटबिरुवाका फेदमा थुप्य्राउनु; उकेरा लाउनु; गोडमेल गर्नु । २. गहिरो ठाउँमा रहेको माटो मास्तिर ल्याउनु । ३. कुनै व्यक्तिलाई नचाहिँदो वा व्यर्थको कामकुरो गर्न उक्साउनु ।

  1. अङ्ग्रेजी: