उकुसमुकुस
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]सास फेर्न गाह्रो भएको अवस्था; डर, त्रास, शून्यता आदि भएको वातावरणबाट हुने असजिलोपन
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उकुसमुकुस र बाफिँदो बर्खाको रात छ।
२. उकुसमुकुस भयो, वाकवाक लागेर आयो र कपाल चट्क्यो।
३. साधारण मानिसहरू उकुसमुकुस भएर पनि बोल्न सक्तैनन्
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: suffocated; claustrophobic