उकालो

Wiktionaryबाट

उकालो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ उच्चाले १. होचो भागबाट मास्तिर लागेको ठाउँ; माथि लाग्ने बाटो; ठाडो बाटो; उकाली । २. चढाउ; ठाडो ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: