उकल्चि–नु

Wiktionaryबाट

उकल्चि–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ एक पटक निको भइसकेको घाउखटिरा, रोग आदि फेरि उल्टिनु; घाउखटिरा छिटै निको नभएर गहिरिँदै र फराकिँदै जानु; उकुच पल्टनु । > उकल्च्याइ— ना॰ उकल्चिने काम वा प्रक्रिया । उकल्च्याइनु— क॰ क्रि॰ उकल्च्याउने काम गरिनु । उकल्च्याउनु— प्रे॰ क्रि॰ उकल्चिने पार्नु; उकल्चिन लाउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: