उँ
स्वरूप
उँ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]निपात
अर्थ
[सम्पादन गर्नुहोस्]निपा॰ [सं॰ हुम्] १. तिरस्कार वा उपेक्षापूर्ण भाव व्यक्त गर्दा भनिने अव्यय शब्द । (उदा॰— उँ, अर्कालाई त्यसै पनि जिस्क्याउने ;) । २. रिस उठ्ने कुरा सुन्दा वा जोस निकाल्दा प्रयुक्त हुने अव्यय । (उदा॰— उँ, त्यस पाजीले मसँग घमन्ड गर्ने <॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: