ईश्वरवाद

Wiktionaryबाट

ईश्वरवाद[सम्पादन गर्नुहोस्]

  1. ईश्वर मान्ने सिद्धान्त; सृष्टि, स्थिति र संहारका मूल कारण ईश्वर हुन् भन्ने मत वा वाद ।