ईश्वरप्रणिधान

Wiktionaryबाट

ईश्वरप्रणिधान[सम्पादन गर्नुहोस्]

नाम[सम्पादन गर्नुहोस्]

  1. योगशास्त्रमा पाँच प्रणिधानमध्ये एक; ईश्वरमाथि पूर्ण श्रद्धा राख्तै गरिने कर्म र त्यसको फल ईश्वरलाई नै समर्पण गर्ने काम ।