ईडा

Wiktionaryबाट

ईडा[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

संस्कृत

नाम[सम्पादन गर्नुहोस्]

  1. हठयोगका नियमअनुसार प्राणायाम गर्दा नाकको देब्रेपट्टिबाट श्वास चलाइने नाडी ।
  2. गङ्गा ।
  3. प्रशंसा; स्तुति ।
"https://ne.wiktionary.org/w/index.php?title=ईडा&oldid=75679" बाट अनुप्रेषित