इस्वी

Wiktionaryबाट

इस्वी[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

अरबी "ईसवी"

नाम[सम्पादन गर्नुहोस्]

  1. इसाको मरणकालपछि चलेको संवत्; सन् ।

विशेषण[सम्पादन गर्नुहोस्]

  1. इसाको; इसासम्बन्धी ।

वैकल्पिक हिज्जे[सम्पादन गर्नुहोस्]