इसा

Wiktionaryबाट

इसा[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

अरबी "ईसा"

नाम[सम्पादन गर्नुहोस्]

  1. इसाई वा क्रिस्चियन धर्म धर्मका प्रवर्तक; इसाई धर्म चलाउने महापुरुष; यिसुख्रिस्ट ।

वैकल्पिक हिज्जे[सम्पादन गर्नुहोस्]

"https://ne.wiktionary.org/w/index.php?title=इसा&oldid=75720" बाट अनुप्रेषित