सामग्रीमा जानुहोस्

इनार

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. जमीनको सतहमुनिको पानी निकाल्नको लागि खनिएको गहिरो खाडल; गहिरो कुवा

उदाहरण

[सम्पादन]
  1. क्षेत्रपाटीमा इनार खन्दा कामदारको मृत्यु।
  2. इनारमा पानी सुक्दैछ त्यसले चिन्ता पनि थपिँदो छ।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी:Well [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]