आहृत
स्वरूप
आहृत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको । ना॰ २. अतिथि–अभ्यागतलाई दिइने भोजन । ३. पाँच महायज्ञमध्ये एक । आहुति— ना॰ १. अग्निमा हवन गर्ने सामग्री; होम गर्न टक्य्राइएको चरु, पायस, घिउ आदि; हवि । २. अग्निमा हवन गर्ने काम; हवन; बलि ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: