आस्रा
स्वरूप
आस्रा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] आश्रय; आधार; भर । > आस्रिनु— अ॰ क्रि॰ १. आश्रय वा आस्रामा रहनु । २. पेटमा बच्चा रहनु; साहा जानु; गर्भ रहनु । > आस्य्राइ— ना॰ आस्रिने क्रिया वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: