आस्पद
स्वरूप
आस्पद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. ठाउँ; स्थान; आसन । २. पद; दर्जा । ३. थर; उपाधि । वि॰ ४. भएको वा हुने (लज्जास्पद, घृणास्पद, हास्यास्पद इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: