सामग्रीमा जानुहोस्

आसेपासे२

Wiktionaryबाट

आसेपासे२

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [आसपास + ऐ १. केही होला वा पाइएला भन्ने आसमा झुन्डिने; परमुखापेक्षी । ना॰ २. अगलबगलमा रहेका निमुखा गरिबहरू । ३. मूल देवी–देवताका अनुचर–सेवकहरू । ४. भूत–प्रेत वा बोक्सी–डङ्किनीहरू । आसे राँड/आसे राँडी— ना॰ [आसे + राँडी] बेपत्ता भएको पति फर्केर आउने आसमा रहेकी स्त्री -हेय) ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: