आसा

Wiktionaryबाट

आसा

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ आश्रय > आस्रो १. ढाल, कवच आदिको बीचमा जडिएको टाँकजस्तो फूली वा कीलो । २. आसागुर्जा । — खण्ड— ना॰ मटान । — गुर्जा— ना॰ राजामहाराजाहरूको सवारी वा उत्सव आदिमा चोबदारहरूले अघि–अघि लिएर हिँड्ने सुन–चाँदीको दण्ड आदि; राजचिह्न ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आसा&oldid=46067" बाट अनुप्रेषित