आसपास
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]नजिक; छेउछाउ; वरपर
उदाहरण
[सम्पादन गर्नुहोस्]- ऊ सधैँ मेरो आसपास घुमिरहन्छ ।
- मैले सुनेको थिएँ कि यता आसपासमा एउटा मन्दिर छ रे ।
विशेषण
नजिक; छेउछाउ; वरपर
"https://ne.wiktionary.org/w/index.php?title=आसपास&oldid=40692" बाट अनुप्रेषित