आशौच
स्वरूप
आशौच
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. जन्मदा वा मर्दा सगोत्री दाजुभाइ र नजिकका नातेदारलाई निश्चित अवधिसम्म लाग्ने अशुद्धि; सूतक; सुत्केरो; जुठो । २. बाबुआमाको मृत्युपछि छोरालाई वर्ष दिनसम्म लाग्ने अशुद्धि; बरखी । > आशौची— वि॰ जुठो वा सूतक परेको; आशौच लागेको वा बारेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: