आशंसा
स्वरूप
आशंसा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. उमेद; आशा । २. शङ्का; सन्देह; दुबिधा । ३. इच्छाग् कामना । ४. प्रशंसा; तारिफ । ५. सम्मान; आदर । श्र आशंसित— वि॰ आशंसा गरिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: