आवेश

Wiktionaryबाट

आवेश

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै बाह्य प्रभावबाट मनमा आउने प्रक्रिया; मनको प्रबल वेग; झोक; जोस । २. असामान्य मनःस्थिति; अचेतन मनको प्रभाव । ३. प्रवेश; पस्ने काम । ४. भूत–प्रेत आदिको असर; तन्त्र–मोहनी आदिको प्रभाव ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: