आवृत्त
स्वरूप
आवृत्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. दोहोथ्याइएको; डब्ल्याइएको । २. रिँगाइएको; घुमाइएको । ३. फर्काइएको । > आवृत्ति— ना॰ १. कुनै पाठ वा मन्त्र आदि आद्योपान्त पढ्ने क्रिया–प्रक्रिया; कुनै पाठ वा मन्त्रको सुरुदेखि अन्तसम्मको वाचन । २. कुनै कुरामा बारम्बार गरिने अभ्यास; दोहोथ्याउने काम । ३. पुस्तकको मुद्रण वा प्रकाशन; संस्करण; पुनः संस्करण । ~ दीपक— ना॰ दीपक अलङ्कारमा धर्मलाई पटक–पटक दोहोथ्याउँदा हुने एक अलङ्कार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: