आविष्ट
विशेषण
वि॰ [सं॰] १. आवेशमा आएको; जोस चढेको; उत्तेजित । २. भूत–प्रेत आदि लागेको; मन्त्रतन्त्रबाट वश गरिएको ।