आविष्कार
स्वरूप
आविष्कार
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]विशेषण
अर्थ
[सम्पादन]वि॰ [सं॰] नयाँ सिद्धान्तको प्रतिपादन; नयाँ–नयाँ वस्तुको उत्पादन; आविष्करण । > आविष्कारक— वि॰ आविष्कार गर्ने; आविष्कर्ता । आविष्कृत— वि॰ आविष्कार गरिएको; नयाँ–नयाँ सिद्धान्त वा वस्तुहरूको पत्ता लगाइएको ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: