आवारा
स्वरूप
आवारा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [फा॰] १. विनाकाम यताउति घुम्ने; बेकार यताउति हल्लने; बराला । २ घर–परिवार र समाजको कुनै पर्बाह नगर्ने; अलमस्त । ३. घरगृहस्थीको ठेगाना नभएको; निस्फिक्रीको; नागो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: