सामग्रीमा जानुहोस्

आवाज

Wiktionaryबाट

आवाज

नाम

ना॰ [फा॰] १. वस्तुको पारस्परिक सङ्घर्ष वा हावाको ठक्करबाट निस्कने ध्वनि; मुखोच्चरित ध्वनि; आबाज; शब्द; नाद । २. बोली; वाणी । ३. हल्ला; खलबल ।

  1. अङ्ग्रेजी: