आवह
स्वरूप
आवह
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सात प्रकारका वायुमध्ये एक; पृथ्वी र स्वर्गमा वहने वायु । वि॰ २. पैदा गर्ने; उत्पादक । (यो शब्द प्रायः शब्दको अन्तमा आउँछ । जस्तै— भयावह, सुखावह इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: