आवर्त

Wiktionaryबाट

आवर्त

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. बीच भागलाई केन्द्र मानेर त्यसको चारैतिर घुमिरहने पानी; भुँवरी । २. मानिस वा पशुको शरीरमा पाइने रौँको भुँवरी वा चक्र । ३. पानी नपार्ने बादल । ४. घुमाइ; परिक्रमा । > आवर्तक— वि॰ १. चारैतिर घुमाउने; रिगाँउने । २. लगातार घुमिरहने; रिङ्ने । ३. फेरि–फेरि दोहोरिने; पुनः पुनः भइरहने । ना॰ ४. भुँवरी । आवर्तन— ना॰ १. बारम्बार घुम्ने प्रक्रिया; रिङ्ने काम । २. मदानीले दही मथ्ने काम; आलोडन । ३. दोहोथ्याउने काम । ४. पग्लने प्रक्रिया । ५. बाङ्गिने वा टेढिने काम । ~ विन्दु— ना॰ १ हावा र पानीको भुमरीमा देखिने केन्द्रीय विन्दु वा स्थल । २. गणितमा विभिन्न निष्कर्ष निकालिने प्रारम्भिक अङ्कबीज ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: