आवतजावत
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]दोहोरो रूपले आउनेजाने काम; ओहोरदोहोर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बसका यात्रु हिंडेरै आवतजावत गर्न बाध्य भए।
२. चितवनमा चिठ्ठीपत्र आवतजावत बन्द।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: