सामग्रीमा जानुहोस्

आलोचक

Wiktionaryबाट

आलोचक

नाम

वि॰ [सं॰] १. आलोचना गर्ने । २. ना॰ साहित्यको गुण–अवगुणको निर्णय गर्ने व्यक्ति; आलोचना गर्ने व्यक्ति; समीक्षक । ३. विवेचना गर्ने व्यक्ति; विवेचक ।

  1. अङ्ग्रेजी: