आलेख
स्वरूप
आलेख
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] लेखोट; लेख; लिखत; अभिलेख । > आलेखन— ना॰ १. चित्रका पङ्क्ति कोर्ने काम; चित्र लेख्ने काम । २. लेख्ने काम; लेखन । आलेख्य— वि॰ लेख्न हुने; लेख्न योग्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: