आलाप
स्वरूप
आलाप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुराकानी; बोलचाल; बातचित; गफ । २. सङ्गीतको तानविशेष; स्वर–साधन । ~ विलाप— ना॰ मनको तीव्र वेदना पोखेर चिच्याउँदै रुने–कराउने काम; अलापविलाप; बिलौना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: