सामग्रीमा जानुहोस्

आर्ष

Wiktionaryबाट

आर्ष

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. ऋषिसँग सम्बन्धित; ऋषिहरूबारा प्रयुक्त; ऋषिको । २. प्राचीन । ३. वैदिक । ~ प्रयोग— ना॰ पाणिनि आदिका व्याकरणअनुसार अशुद्ध ठहरिए पनि वेद तथा पुराणमा प्रचलित भएको आधारमा शुद्ध मानिने भाषिक प्रयोग । ~ विवाह— ना॰ कन्याका पिताले वरसित दुइटा गोरु लिएर गरिदिने वैदिक विवाह; आठ प्रकारका विवाहमध्ये एक ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: