आर्यावर्त

Wiktionaryबाट

आर्यावर्त

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. आर्यहरूको निवासस्थल; पौराणिक मान्यताअनुसार हिमालदेखि विन्ध्याचलसम्म र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रसम्म फैलिएको विस्तृत भूभाग । २. भारतवर्ष । आर्याष्टाङ्ग मार्ग— ना॰ [सं॰] बुद्धबारा प्रतिपादित दुःख–निवृत्तिका आठ मार्ग ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: