आर्थिक वर्ष

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै पनि १२ महिनाको लेखा अवधि.

उदाहरण[सम्पादन गर्नुहोस्]

संस्थाको आर्थिक वर्ष श्रावणमा शुरु भई आषाढमा अन्तय हुन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Fiscal Year