आरी

Wiktionaryबाट
Jump to navigation Jump to search
आरी

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

काठ काट्ने औजार

उदाहरण[सम्पादन]

काठ काट्न आरीले छिटो हुन्छ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Saw