आरसी
नाम
ना॰ [सं॰ आदर्शिको १. प्राचीन कालको धातुको ऐना; आर्सी । २. देवी, देवताको पूजा गरिने अष्टदल लेखिएको धातुको थाली ।