सामग्रीमा जानुहोस्

आरण्य

Wiktionaryबाट

आरण्य

नाम

वि॰ [सं॰] १. जङ्गलसम्बन्धी; जङ्गली; बनैया; जङ्गलको; जङ्गलमा रहेको । ना॰ २. जङ्गल; वन; कानन । ३. खेती नगरीकन पैदा भएको अन्न; जङ्गली अन्न । ४. जङ्गली जनावर । ५. अर्ना । > आरण्यक— वि॰ १. जङ्गली; बनुवा । ना॰ २. वन–जङ्गलको बाटोघाटो आदि । ३. वन–जङ्गलमा रहने मानिस; वनवासी । ४. वानप्रस्थ–आश्रमसम्बन्धी कार्यको विवरण लेखिएको वेदको एक खण्ड वा भाग । ~ कुक्कुट— ना॰ जङ्गली कुखुरो; लु्यँचे ।

  1. अङ्ग्रेजी: