आयोजक

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. आयोजना गर्ने व्यक्ति, संस्था, निकाय आदि

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. आयोजकहरूले हामीलाई विषयप्रवेश गराए।
  2. कार्यक्रमलाई आयोजकहरूले अलिक बढी व्यवस्थित गर्न सक्थे कि जस्तो लाग्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]