आयुर्वेद

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

जडीबुटीको प्रयोग गरेर उपचार गर्ने पद्धति

उदाहरण[सम्पादन गर्नुहोस्]

नेपालमा २०२८ सालसम्म आयुर्वेदमा आचार्यसम्मको पढाइ हुन्थ्यो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Herbals